बलिरहेको आगोमा दौडिने अनौठो पर्व !
lokpath.com · Fri Dec 18 17:26:19 UTC 2020
काठमाडौं । इण्डोनेसियाको विशेष पर्व हो यादन्या कासदा । यो पर्वमा गरिने क्रियाकलाप अझ रेचक र विशेष छन् । रोचक मात्र होइन, डरलाग्दा पनि छन् । यस पर्वका अवसरमा मानिसहरु निस्किरहेको ज्वालामूखीबाट बलेको आगोमा हाम फाल्छन्दौ र डिन्छन् ।
उक्त पर्वका अवसरमा त्यहाँको पहाडलाई भगवान मान्ने गरिन्छ । किनभने पहाडले मानिसहरुलाई खाद्यान्न उपलब्ध गराउँदछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)