४७० सवारीसाधन कारबाहीमा
setopati.com · Sun Oct 25 03:55:00 GMT 2026

काठमाडौं उपत्यकामा एकै दिन सवारी नियम उल्लंघन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लंघन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)