विश्वकै सबैभन्दा धेरै हतियार राख्ने मानिस, बन्दुककै सिरानी !
lokaantar.com · Mon Oct 05 16:40:00 UTC 2020
काठमाडौं-
मानिसहरु अनेक वस्तुको संकलन गर्न रुचाउँछन्। कोही पुरानो पैसाको, कोही हुलाक टिकटको त कोही चित्रकलाको। तर एउटा यस्तो मानिस जसले हतियार संकलन गर्ने शोख राख्दछन्। त्यसो त हतियार राख्नु गैर कानूनी मानिन्छ। तर उनले संसारमै सबैभन्दा धेरै हतियार संकलन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)