अमेरिकी र्यापर योङ डल्फको गोली हानी हत्या
nepallive.com · Thu Nov 18 17:00:00 GMT 2021
काठमाडौं- अमेरिकी र्यापर योङ डल्फको गोली हानी हत्या भएको छ।
बुधबार दिउँसो दक्षिणी मेम्फिसस्थित मकेडा होममेड कुकिजमा भएको बन्दुक आक्रमणमा उनको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)