एआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई दर्ज्यानी चिह्न प्रदान
pahilopost.com · Wed Jul 29 17:12:11 UTC 2020
काठमाडौं : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका दुई प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
महानिरीक्षक थापा क्षेत्रीले आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा साउन १२ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डीआइजीबाट एआइजी पदमा पदोन्नति भएका निरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)