सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
nayapatrikadaily.com · Tue Sep 19 16:03:00 GMT 2023
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ बाँदरे घुम्तीमा सुक्खा पहिरो खसेको छ।
सुक्खा पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)