मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१० वर्षदेखि नबढ्दा पनि ग्राहकले लिने बेला प्लेनको टिकट किन हुन्छ महँगो ? यस्तो छ भाडादर निकाल्ने तरिका

clickmandu.com · Sun Oct 25 04:01:13 GMT 2026

काठमाडौं । नेपालका आन्तरिक वायुसेवाहरूले १० वर्षदेखि हवाई भाडा बढाएका छैनन् । सरकारले वायुसेवा कम्पनीहरूलाई भाडा बढाउने सुविधा नदिएको र हाल लिइरहेको भाडादरसमेत हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको दरअनुसार मात्रै लिइरहेका छन् ।

उड्डयन प्राधिकरणले जारी गरेको ‘हवाई भाडा नियमन सम्बन्धी निर्देशिका, २०७३’ ले तोकेको सीमाभन्दा बढी भाडा वायुसेवा कम्पनीहरूले लिन पाउँदैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)