युराेकप : बेल्जियमको पुनरागमन जित
nepallive.com · Thu Jun 17 17:57:00 GMT 2021
काठमाडाैं- बेल्जियमले १६औं संस्करणको युरोकप फुटबलमा लगातार दाेस्राे जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएकाे छ।
डेनमार्कको तेलिया पार्केन कोपेनहेगनमा बिहीबार राति भएकाे खेलमा बेल्जियमले घरेलु टाेलीमाथि १-२ पुनरागमन जित हात पारेकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)