गीत गाउँदै, कुल्फी बेच्दै 'पाकिस्तानी डोनल्ड ट्रम्प' !
annapurnapost.com · Mon Jun 14 00:01:00 GMT 2021
इस्लामाबाद: विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस समेत रातारात सेलिब्रिटी बनेका छन् ।
यस्तै घटना भएको छ पाकिस्तानमा । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको जस्तै अनुहार भएको एक जना पाकिस्तानी भेटिए । निकै सुन्दर स्वरमा गाउन समेत सक्ने क्षमता उनको छ । पेशाको रुपमा कुल्फी व्यापारी ती व्यक्ति गीत गाएरै आफ्नो कुल्फी बेच्ने गर्दा रहेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)