मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

असोजमा ५ अर्ब ९२ करोड ५० लाखको विद्युत् भारत निर्यात

kendrabindu.com · Sun Oct 25 04:13:28 GMT 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ।

बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको प्राधिकरणले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)