बागमती प्रदेशसभा सदस्यको तलब भत्तामै खर्च भयो ५२ करोड
thahakhabar.com
हेटौंडा : बागमती प्रदेशसभाको दोस्रो कार्यकाल शुरु हुँदैछ। देश संघीयतामा गएपछि बनेको प्रदेशसभाले दोस्रो कार्यकाल शुरु हुन लागेको हो।
०७२ सालमा जारी संविधानले देशमा संघीयताको व्यवस्था गरेपछि प्रदेश संरचना खडा भयो। ०७४ सालको निर्वाचनपछि प्रदेश संरचनाले मूर्त रुप लियो तर प्रदेश संरचनाले ५ वर्षे पहिलो कार्यकाल सक्दा नै यसको औचित्यमाथि प्रश्न उठिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)