उत्तर कोरियाद्वारा ‘विश्वकै शक्तिशाली हतियार’ अनवारण
nepalkhabar.com · Fri Jan 15 16:41:50 UTC 2021
उत्तर कोरियाले एक नयाँ किसिमको ब्यालेस्टिक मिसाइल अनावरण गरेको छ। जसलाई त्यहाँको सरकारी सञ्चारमाध्यमले विश्वकै शक्तिशाली हतियार भनेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनले एक परेडका अवसरमा ब्यालेस्टिक मिसाइलको अनावरण गरेका हुन्। जुन पानडुब्बीबाट पनि प्रक्षेपण गर्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)