ललिता निवास प्रकरणः दायर ‘हाई प्रोफाइल’ निर्णयकर्तालाई उन्मुक्ति
rajdhanidaily.com · Sun Aug 27 23:03:08 GMT 2023
काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २ सय ८९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । जिल्ला अदालतमा २ सय ८९ जनालाई प्रतिवादी बनाइए पनि बिगो मागदाबी भने २ सय ३९ जनासँग मात्रै गरिएको छ ।
२ सय ३९ प्रतिवादीसँग ७५ अर्बभन्दा बढी बिगो मागदाबी, प्रतिवादीहरूसँग ४२ लाखदेखि ६ अर्बसम्मको बिगो मागदाबी
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)