मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भोलि सिड्नीमा ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसन एक्स्पो-२०२६

kalakarmi.com · Sun Oct 25 04:27:05 GMT 2026

सिड्नी– अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षा तथा आप्रवासनसम्बन्धी जानकारी प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा भोलि अक्टोबर २६ ९कार्तिक ९ गते० सोमवार ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसन एक्स्पो-२०२६ आयोजना गर्ने भएको छ ।

सिड्नीस्थित Lower Town Hall, Sydney Town Hall मा आयोजना हुने एक्स्पोमा ५० भन्दा बढी शैक्षिक संस्था तथा १० भन्दा बढी आप्रवासनसम्बन्धी व्यावसायिक प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)