मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिविले दियो यी ब्याचका स्नातकोत्तर र एमफीलका विद्यार्थीलाई थेसिस बुझाउने अन्तिम मौका

nepalpress.com · Wed Jan 17 16:22:40 GMT 2024

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न ब्याचका स्नातकोत्तर र एमफीलका लिखित परीक्षा उत्तीर्ण गरेका विद्याथीहरुलाई थेसिस, प्रयोगात्मक, सैद्धान्तिक परीक्षाका लागि मौका प्रदान गरेको छ ।

त्रिवि प्राज्ञिक परिषदकाे स्थायी समितिकाे पुस २५ गतेको बैठकले यस्तो निर्णय गरेको भन्दै कार्यान्वनका विभिन्न संकायको डीन कार्यालयमा परिपत्र गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)