मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

थोर्गन हाजार्डकाे गाेलमा बेल्जियमलाई अग्रता

nepallive.com · Sun Jun 27 19:54:00 GMT 2021

काठमाडाैं- युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत बेल्जियमले साविक विजेता पोर्चुगलविरुद्ध जारी अन्तिम १६ को खेलको पहिलो हाफमा १-० को अग्रता लिएको छ।

विंगर थोर्गन हाजार्डले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सिधै गोल भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)