‘हरेक नेपालीलाई एक हजारदेखि दुई हजार कित्ता विद्युत् शेयर निःशुल्क दिन्छौँ’ : कुलमान घिसिङ
kalakarmi.com · Sun Oct 25 04:31:21 GMT 2026

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालको पहिलो समस्या नै रोजगारीको समस्या भएको बताएका छन् ।
रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीको समस्या समाधान गर्ने रोडम्याप उज्यालो नेपालले बनाएका बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)