डिशहोममा स्टार नेटवर्कअन्तर्गतका सबै च्यानल विज्ञापनरहित
baahrakhari.com · Tue Dec 15 18:10:00 UTC 2020
काठमाडौं । सरकारले लागु गरेको अनिवार्य क्लिफिड नीतिका कारण २०७७ कात्तिक ७ गतेदेखि बन्द रहेका स्टार नेटवर्कका सबै च्यानल पुनः सुरु भएका छन् ।
विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापनरहित (क्लिन फिड) च्यानलहरु उपलब्ध गराउन नसकेका कारण प्रशारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापनरहित (क्लिन फिड) प्रशारणमा आएका छन् । स्टार नेटवर्कअन्तर्गतका च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) सहित प्रशारणमा आएको डिशहोमले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)