मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१५० बढी देशसँग नेपालको व्यापार, १३० देशसँग घाटा मात्रै !

lokaantar.com

नेपालले दशकौंदेखि डेढ सयभन्दा बढी राष्ट्रहरूसँग व्यापार गर्दै आएको छ । तीमध्ये ८० प्रतिशत राष्ट्रसँग व्यापार घाटा छ ।

नेपालले अमेरिका, इटाली, कतार, पोल्यान्डदेखि युगान्डा, लिथुआनिय, सोमालिया, भेनेजुएलासम्मका देशहरूसँग व्यापार गर्दै आएको छ । जसमध्ये भारत, चीन, अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्याण्ड, अस्ट्रेलिया, ब्राजिल, मलेसिया, संयुक्त राज्य अमेरिका, हङकङ, साउदी अरेबिया, युक्रेन, बंगलादेश, भियतनाम, जापान, क्यानडा, कोरिया गणतन्त्र, फ्रान्स, सिंगापुर लगायत १३० भन्दा बढी देशहरूसँग दशकौंदेखि व्यापार घाटा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)