आबुधावी टी–१० लिगमा करण केसी पुणे डेभिल्समा अनुबन्धित
dcnepal.com · Wed Dec 23 17:10:33 UTC 2020
काठमाडौं । युएईको आबुधावीमा हुने टी १० क्रिकेट लिगका लागि नेपालबाट १२ खेलाडीहरुले ड्राफ्टका लागि नाम दर्ता गराएका छन । त्यसमा पाँच खेलाडी ड्राफ्टमा परेका छन । ड्राफ्टमा पर्ने खेलाडीमा सोमपाल कामी, करण केसी, दिपेन्द्र ऐरी, कुशल मल्ल रहेको बताइएको छ । ड्राफ्टमा परेका नेपाली राष्ट्रिय टोलीका मुख्य बलर करण केसीलाई पुणे डेभिल्स अनुबन्धन गरेको छ । लिगको लागि लिलामी जारी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)