बेञ्जेमाको दोहोरो गोलमा रियल मड्रिडको संघर्षपूर्ण जित
pahilopost.com · Sat Mar 13 17:30:36 UTC 2021
स्पेनिस ला लिगा अन्तर्गत आज राति सम्पन्न खेलमा रियल मड्रिडले एल्चेमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा रियल मड्रिडले २-१ गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।
रियलको जितमा करिम बेञ्जेमाले दोहोरो गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)