भारतीय खाद्यमन्त्री रामविलास पासवानको निधन
setopati.com · Thu Oct 08 17:50:00 UTC 2020
भारतका केन्द्रीय खाद्यमन्त्री रामविलास पासवानको बिहीबार राती निधन भएको छ। उनी ७४ वर्षका थिए।
रोयटर्सका अनुसार उनका छोरा तथा सांसद चिराग पासवानले मन्त्री रामविलासको मृत्युबारे ट्विट मार्फत् जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)