मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा स्टारलिंक र स्टारसिल्डको गति सामान्य, अमेरिकी अवरोध हट्यो

baahrakhari.com · Sun Oct 25 04:54:23 GMT 2026

काठमाडौं । युक्रेनले स्याटेलाइट इन्टरनेट प्रणाली स्टारलिंक र यसको सैन्य संस्करण स्टारसिल्डको गति शनिबारदेखि प्रतिबन्धअघिकै अवस्थामा फर्किएको जनाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुवै प्रणाली पुनः सामान्य गतिमा सञ्चालन भएको बताएका छन् । प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी गतिमा पनि इन्टरनेट सम्पर्क स्थिर छ । जेलेन्स्कीले यसले युद्धको अग्रपंक्तिमा रसद आपूर्ति र जेट इन्जिनयुक्त ‘साहेद’ ड्रोनबाट देशको रक्षा गर्न मद्दत पुग्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)