आँखामा १५ इन्चको जुका भेटिएपछि डराए डाक्टर !
lokpath.com · Fri Nov 27 18:06:51 UTC 2020
काठमाडौं । ६८ वर्षीया एक महिलाको आँखाबाट १५ इन्चको जीवित जुका निकालिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ति महिलाको आँखामा चिलाउन र दुख्न थालेपछि महिलाले सफा पानीले धुने देखि बिभिन्न उपायहरु अपनाउँदा पनि ठीक नभएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)