मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मस्कको आरोप : युक्रेनले घातक ड्रोन आक्रमणमा स्टारलिङ्क प्रयोग गर्‍यो

dcnepal.com · Sun Oct 25 04:55:42 GMT 2026

काठमाडौं। अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको सेवा सर्त उल्लङ्घन गर्दै घातक ड्रोन आक्रमणमा प्रयोग गरेको आरोप लगाएका छन्। युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्टारलिङ्क सेवाको सञ्चालनलाई लिएर अमेरिका र युक्रेनबीच तनाव बढिरहेका बेला मस्कको यस्तो भनाइ आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)