मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

gorkhapatraonline.com · Sun Oct 25 05:00:02 GMT 2026

दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले आउँदो १७ गतेदेखि १९ गतेसम्म उत्सव मनाउने तयारी गरेको हो ।

पर्यटन गतिविधि बढाउँदै स्थानीयको रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)