सहकारी ठगी प्रकरण कांग्रेस सांसद माया राई पक्राउ
canadanepal.com · Sat Apr 26 17:19:00 GMT 2025
काठमाडौँ । कांग्रेस सांसद माया राई पक्राउ परेकी छन् । शनिबार राति उनलाई कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको सोही कार्यालयका एक अधिकृतले जानकारी दिए । उनी स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)