मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्रान्समा एउटा सानो विद्यालयबाट सुरू भएको प्रदर्शन कसरी बन्यो देशव्यापी?

setopati.com · Sun Oct 25 05:09:10 GMT 2026

फ्रान्सको राजधानी पेरिस नजिकैको क्रेतेय सहरमा रहेको एउटा माध्यमिक विद्यालयमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दा सायद कसैले सोचेका थिएनन्, उनीहरूको आवाज केही सातामै देशभर फैलिनेछ।

सेप्टेम्बर १८ मा सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यमा विद्यार्थीहरू विद्यालयको अवस्थाविरूद्ध प्रदर्शन गरिरहेको देखिन्थे। गर्मी बिदा सकेर विद्यालय फर्किएका उनीहरूको असन्तुष्टि थियो—पढाइको बोझ धेरै भयो, तर त्यसअनुसार विद्यालयमा स्रोतसाधन छैनन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)