दसैं सकिएसँगै कोदो टिप्ने चटारो (तस्बिरहरू)
setopati.com · Sun Oct 25 05:11:10 GMT 2026

वडा दसैँ सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका–८ धारापानीका किसान यतिबेला कोदो टिप्न व्यस्त देखिएका छन्।
असारको अन्तिमतिर रोपिएको कोदो पाकेर भित्र्याउने समय भएपछि गाउँघरका किसानलाई बाली भित्र्याउने चटारो परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)