जोईको प्रेम अनुभव
nayapage.com · Thu Aug 06 17:37:25 UTC 2020
मुम्बई : जोई किङ र जेकब एलोर्डी अभिनीत ‘द किसिङ बुथ’को दोस्रो भाग भर्खरै नेटफ्लिक्समा सार्वजनिक भएको छ । यसको पहिलो भाग खेल्दाखेल्दै यी दुईबीच प्रेम प-यो र दोस्रो खेल्नुअगावै छुट्यो पनि । जोईले हलिउडमा प्रेम गर्न एकदमै गाह्रो भएको अनुभव बाँडेकी छिन् ।
‘यहाँ सबैका आँखा तपाईंमा हुन्छ,’ जोईले भनेकी छिन्, ‘तपाईं के गर्दै हुनुहुन्छ र कहाँ गएर के भो ? के गर्नुभो ? सबैलाई चासो हुन्छ । यसो केही ग¥यो कि कारण बताइहाल्नुपर्ने ?’
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)