मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केराबारीको जंगलमा मृत भेटिए विराटनगरका रेष्टुरेन्ट व्यवसायी

deshsanchar.com · Sun Oct 25 04:33:07 GMT 2026

मोरङ – विराटनगरका एक रेष्टुरेन्ट व्यवसायी मृत अवस्थामा फेला परेका छन्। विराटनगर महानगरपालिका–३ का ५१ वर्षीय व्यवसायी मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)