असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
deshsanchar.com · Sun Oct 25 04:07:49 GMT 2026

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)