लिमीको स्थानीय सडकमा खसेको पहिरो पन्छाउन सुरु
deshsanchar.com · Sun Oct 25 04:55:06 GMT 2026

हुम्ला – नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन गाउँ जोड्ने स्थानीय सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाउने कार्य सुरु भएको छ। सडक अवरुद्ध हुँदा यातायातका साधन मात्र नभएर पशुवस्तु र मानिससमेत सो सडकमा हिँड्न कठिन भएपछि गाउँपालिकाको सहयोगमा पहिरो र ढुंगा पन्छाउने कार्य सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)