आईफोन किन्दै हुनुहुन्छ ? १६ रोज्ने कि १७ पर्खिने ?
techpana.com · Sat Apr 26 17:29:26 GMT 2025

काठमाडौँ । अहिले बजारमा आईफोन १६ सिरिज र त्यसअगाडि सार्वजनिक भएका अन्य मोडेल उपलब्ध छन् । यदि तपाईं आईफोन १६ खरिद गर्ने वा १७ पर्खिने भन्ने दोधारमा हुनुहुन्छ भने यो सामग्री तपाईंका लागि उपयुक्त हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)