काठमाडौंमा सम्पदा दौड सम्पन्न, ७०४ जनाले गराएका थिए नाम दर्ता
kalakarmi.com · Sun Oct 25 05:21:44 GMT 2026
काठमाडौं- काठमाडौं महानगरपालिकाले काठमाडौं फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा आयोजना गरेको ‘काठमाडौं फिल्म फेस्टिभल हेरिटेज रन’ अर्थात् सम्पदा दौड सम्पन्न भएको छ ।
काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित १० किलोमिटर दूरीको दौड बिहान ६ बजे वसन्तपुरबाट प्रारम्भ भई विभिन्न सम्पदास्थल हुँदै पुनः वसन्तपुरमै पुगेर समापन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)