मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अर्नब’ चक्रवातको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ओडिशा र आन्ध्र प्रदेशमा पूर्वतयारी तीव्र

reportersnepal.com · Sun Oct 25 05:25:05 GMT 2026

काठमाडौँ । बंगालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातका कारण हुनसक्ने सम्भावित जोखिम र क्षतिलाई ध्यानमा राख्दै भारतका ओडिशा र आन्ध्र प्रदेश सरकारले पूर्वतयारी तथा उच्च सतर्कता अपनाएका छन्।

भारतीय मौसम विभागका अनुसार अक्टोबर २६ को बिहानसम्म पश्चिम-मध्य बंगालको खाडीमा चक्रवाती आँधी विकसित हुने अनुमान गरिएको छ। उक्त आँधी तीव्र गतिमा अघि बढ्दै अक्टोबर २८ को बिहानसम्म आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्ने प्रक्षेपण गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)