प्रहरी हुँ भन्दै बर्दघाटबाट मोबाइल ठगी, खोजी गर्दै प्रहरी
nepalpress.com · Wed Jul 01 13:28:33 GMT 2026

रुपन्देही । प्रहरी हुँ भन्दै ठगी गर्ने एक जनाविरुद्ध उजुरी परेको छ । पीडितले इलाका प्रहरी कार्यालय देवदह रुपन्देहीमा मौखिक उजुरी दिएका छन् ।
घटना गत शनिबारको हो, बर्दघाटस्थित नवदुर्गा मोबाइल सेन्टरबाट रुपन्देहीको देवदह नगरपालिका–१० घर भएका यमबहादुर थापाले मोबाइल खरिद गरे । नगद नदिएर ग्लोबल आईएमई बैंकको चेक दिए । तर,चेक साट्न जाँदा खातामा पैसा नभएको खुल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)