‘इनभिन्सिबल’ ललितपुर सिटी एफसी
onlinekhabar.com · Sat Apr 26 17:38:40 GMT 2025
१३ वैशाख, काठमाडौं । ‘एनएसएलको दोस्रो संस्करणमा ललितपुरले उपाधि जित्यो । हामील नेवारी भोज दिएका थियौं । यस पटक पनि मैले त्यो अवसर पाउँछु भन्ने आशा छ’ नेपाल सुपर लिग २०२५ को लागि ललितपुर सिटीको आधिकारिक जर्सी लन्च कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यसो भनेका थिए ।
‘यस पटक हामीलाई उपाधि रक्षा गर्न गाह्रो हुन्छ होला । किनभने सबै टिमहरु राम्रा छन्’ ललितपुरका कप्तान अनन्त तामाङ लिग सुरु हुनुअघि यसो भनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)