२० औँ एसियन गेम्सका लागि कराते टोलीको घोषणा
nepalviews.com · Wed Jun 10 03:47:54 GMT 2026

काठमाडौं । जापानको आइची–नागोयामा आगामी सेप्टेम्बर–अक्टोबरमा आयोजना हुने २० औँ एसियन गेम्स (एशियाली खेलकुद) का लागि नेपालको कराते टोलीको टुङ्गो लागेको छ।
नेपाल कराते महासंघले आयोजना गरेको विशेष बन्द छनोट प्रतियोगिताबाट ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङसहित ८ खेलाडीहरू राष्ट्रिय टोलीमा पर्न सफल भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ