बागमती र रुद्रमती किनारबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन
deshsanchar.com · Sat Apr 26 17:45:30 GMT 2025

काठमाडौँ – राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ काठमाडौँ महानगरपालिका वडा नं १० स्थित रुद्रमती दोभानबाट बुद्धनगरपुलसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
बागमती सफाइ महाअभियानको ६२४औँ हप्तामा यस क्षेत्रमा सफाइ गरिएको हो। सफाइ अभियानबाट व्यवस्थापन गरिएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको बागमती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)