मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महाधिवेशन: मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा, निगरानीका लागि सीसी क्यामरा जडान

nepallive.com · Mon Dec 13 19:48:00 GMT 2021

काठमाडौं – नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सुरु गर्ने तयारी गरिएको छ।

मतदान केन्द्रबाट सभापति पदका लागि मत खसालिएको २ वटा मतपेटीकाहरुलाई मतगणनास्थलमा ल्याइसकिएको छ। अर्को १ मतपेटीका ल्याउने तयारी भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)