बीबीआईएन बैठकः मोटर भेहिकल सम्झौता कार्यान्वयन गर्ने समझदारी
nepalkhabar.com · Tue Mar 08 16:37:58 GMT 2022
बंगलादेश, भारत र नेपालले बीबीआईएन मोटर भेहिकल सम्झौता कार्यान्वयनका लागि अर्को एक समझदारी पत्रलाई अन्तिम रुप दिएका छन्।
भारतको नयाँ दिल्लीमा मंगलबार सम्पन्न बैठकमा बीबीआईएन सदस्य मुलुक बंगलादेश, भारत र नेपालले बीबीआईएन मोटर भेहिकल सम्झौता अन्तर्गत कार्गोसम्बन्धी समझदारीपत्रको टुंगो लगाएका हुन्। समझदारीपत्रमा चाँडै हस्ताक्षर हुने सहमति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)