प्लास्टिकमा बेरिएर पशुपति आर्यघाट पुगिन ति सुत्केरी, विलाइन धुवाँमा
hamrakura.com · Sat May 16 17:56:00 UTC 2020
कोभिड १९को कारण नेपालमा मृत्यु भएकी पहिलो व्यक्ति सिन्धुपाल्चोककी महिलाको दाहसंस्कार गर्न लैजाने क्रममा। तस्विर सौजन्यः अन द रेकर्ड।
काठमाडौं। कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीया सुत्केरी महिलाको दाहसंस्कार पशुपति आर्यघाटस्थित विद्युतीय शव दाह गृहमा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)