यस्तो देखियो प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन
pahilopost.com · Wed Feb 10 17:18:09 UTC 2021
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधवार शक्ति प्रदर्शन गरेको छ। पुस ५ को प्रतिनिधिसभा विघटनपछि सडक संघर्षमा उत्रिएको प्रचण्ड-नेपाल समूहले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ।
पुस १४ र माघ ९ मा काठमाडौंमा आमसभा गरेको उक्त समूहले बुधवार पनि आमसभा गरेको हो। यसअघिका आमसभाभन्दा बुधवारको सभामा मानिसहरुको सहभागिता उल्लेख्य थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)