मध्यरातमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
lokaantar.com

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार मध्यरातमा भेटवार्ता भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)