बजेटको आकारसँगै आयात पनि बढ्ने
karobardaily.com · Fri Apr 01 00:38:38 GMT 2022
आगामी आर्थिक वर्ष २०७९-०८० को बजेटले राजस्वमा थप दबाब सिर्जना गर्न सक्ने आकलन गरिएको छ । हरेक आर्थिक वर्षमा सरकारले बजेटको आकार बढाउँदै गएको छ र बजेटको आकार बढ्दा राजस्वको लक्ष्य पनि बढ्दै गएको छ ।
राजस्वको लागि आयातकै भर पर्नुपर्ने हुन्छ, किनकि नेपालको कुल राजस्वमा आधाजति योगदान आयातबाट आउने राजस्वको रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको फागुन महिनासम्मको तथ्यांकअनुसार ४८.६३ प्रतिशत राजस्व आयातबाट संकलन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)