मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपिएलका स्टारदेखि डिआरएससम्म, एनपिएल सिजन-३ मा के–के हुँदैछ नयाँ?

setopati.com · Sun Oct 25 06:09:01 GMT 2026

काठमाडौं । विश्व क्रिकेटका चर्चित खेलाडीको जमघट, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यता र डिसिजन रिभ्यू सिस्टम (डीआरएस) को प्रयोग हुने कुराले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन तातेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि सुरू हुने प्रतियोगितामा यसपटक अघिल्ला दुई संस्करणभन्दा केही महत्त्वपूर्ण परिवर्तन भएका छन्। अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता विश्वचर्चित खेलाडीको सहभागिताले प्रतियोगिताको चर्चा बढाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)