साउदीको राजधानी रियादमा तीन विस्फोटको आवाज, हवाई हमलाको चेतावनी
nepalpress.com · Sun Oct 25 06:05:42 GMT 2026

काठमाडौं । साउदी अरबको राजधानी रियादमा आइतबार बिहान तीनवटा विस्फोटको आवाज सुनिएको छ ।
समाचार संस्था एएफपीका अनुसार विस्फोट हुनुअघि सहरका बासिन्दालाई हवाई खतराबारे सचेत गराउँदै मोबाइलमा सन्देश पठाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)