मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

khabarhub.com · Sun Oct 25 06:13:59 GMT 2026

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज महिनामा भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत निर्यात गरेको छ ।

बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)