संविधानविद् डा. आचार्यले ल्याए दुई किताब
deshsanchar.com · Sun Jul 19 17:06:10 UTC 2020
काठमाडौँ- संविधानविद् तथा अधिवक्ता डा. भीमार्जुन आचार्यले लकडाउनकै माझमा पनि न्यायालय र संविधानसम्बन्धी दुई किताब सार्वजनिक गरेका छन्।
उनले शनिबार सामाजिक सञ्जालबाटै आफ्ना दुई किताब सार्वजनिक गरेको जानकारी गराएका हुन्। उनका दुई किताब ‘द कन्सेप्ट अफ ज्युडिसियल रिभ्यू’ र ‘कन्स्टिच्यूसन एन्ड कन्स्टिच्युसनालिज्म’ पैरवी प्रकाशनले प्रकाशित गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)